कामाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । त्यस्तै सरकारले धनुषाका सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया