साफ यू–१७ : नेपालले भारतलाई ३–१ ले हरायाे

    images

    १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे । 

    नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे ।

    भारतका लागि ड्यानी मेतीले गाेल गरे ।  

      शुक्रबार​ २४ भदौ २०७९ ०५:४६ PM मा प्रकाशित

      प्रतिक्रिया