×

एनपीएलको अक्सनमा १४ खेलाडी थपिए

images

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १४ खेलाडी थपिएको छ । यसअघि १५० खेलाडीको अक्सन हुने भनिएको भएपनि क्यानले १४ खेलाडी थपेर १६४ खेलाडीको अक्सन हुने जानकारी दिएको हो । 

images

एनपीएल अक्सन: हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किन्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा यू- १९ टिमका कप्तान तथा तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।  हेमन...

क्यानले क्याटोगरि ए मा एक जना, बी मा ४ जना र सी मा ९ जना खेलाडी थपिएको जानकारी दिएको छ ।

images

एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ । अक्सनमा लुम्बिनी राइनोज र चितवनबी...

केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् । आजको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले ३७ खेलाडी किन्ने छन् । 

images

मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइज...

शनिबार २५ साउन २०८२ ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया