×

एनपीएल अक्सन: हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किन्यो

images

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा यू- १९ टिमका कप्तान तथा तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ । 

images

एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ । अक्सनमा लुम्बिनी राइनोज र चितवनबी...

हेमन्तलाई लक्की ड्र मार्फत सुदूरपश्चिमले १० लाखमा किनेको हो । लुम्बिनी , जनकपुर र सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले धामीलाई किन्ने इच्छा देखाएकोमा ड्र मार्फत उनी सुदूरपश्चिममा आवद्ध भएका हुन् । 

images

एनपीएल एक्सन: पवन सराफ कर्णाली याक्समा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका सराफलाई कर्णालीले १५ लाखमा किनेको...

यसअघि पहिलो सिजनमा धामी जनकपुर बोल्ट्सबाट खेलेका थिए ।

images

मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइज...

केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।

 

शनिबार २५ साउन २०८२ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया