×

डडेल्धुरामा बाघको आक्रमणबाट  घाइते

images

 

बाघको आक्रमणबाट गन्यापधुरा गाउँपालिका–४ का नरबहादुर धानुक गम्भीर घाइते भएका छन् ।

उहाँलाई शुक्रबार बेलुकी गाउँ नजिकैको जङ्गलमा बाघले आक्रमण गरेको गन्यापधुरा–४ का वडाध्यक्ष नरेश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते धानुकको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 

शनिबार २२ असोज २०७९ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया