×

सुन तोलाकाे ९९ सय हजार रुपैयाँमा कारोबार

images

काठमाण्डाै। सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेर आज सुनकाे भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार २४ चैत २०७८ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया