×

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।


 

मङ्गलबार १९ पुस २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया