×

लुम्बिनी प्रदेशसभाका सदस्यहरुद्धारा शपथ ग्रहण

images

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।


८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।
 

आइतबार​ १७ पुस २०७९ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया