आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश बिहीबार १८ असोज २०८० ०८:३८ PM काठमाडौँ, १८ असोज : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।