अर्जेन्टिना र ब्राजिल विश्वकप छनौटका खेलमा पराजित बुधबार २५ भदौ २०८२ ०८:१९ AM काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिना पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरले अर्जेन्टिनालाई १-०...