विश्व बैंकको प्रक्षेपण : नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने बुधबार २१ चैत २०८० ११:२७ AM काठमाडौँ, २१ चैतः विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । &nbs...