कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा बुधबार ११ चैत २०८२ ११:३५ AM काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्...