राखेप सदस्य सचिवको निर्णयप्रति उसु महासंघको आपत्ति बुधबार ३ असोज २०८० ०६:४३ PM काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सचिव टंकलाल घिसिङको निर्णयप्रति नेपाल उसु महासंघले आपत्ति जनाएको छ ।