रास्वपासँग कुरा नमिलेपछि उनेपाको अध्यक्ष भए कुलमान, भन्छन १२ दिन अत्यन्तै पीडादायी भए शनिबार २६ पुस २०८२ ०७:०२ PM काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्...