बाढीको महासङ्कट: प्रधानमन्त्रीद्वारा २० बुँदे आपत्कालीन घोषणा, उद्धार कोषमा ६ घण्टामै जम्मा भयो २७ करोडभन्दा बढी बिहीबार ११ भदौ २०८३ ०८:४७ PM काठमाडौँ, ११ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको विनाशकारी बाढी र पहिरोपछिको महाविपद्लाई सम्बोधन गर्न सरकारले विशेष कदम चालेको छ। प...