धनकुटा ‘कन्सर्ट’को भीडमा च्यापिएर ३० जना घाइते, तीनको अवस्था गम्भीर आइतबार १५ माघ २०७९ ११:३३ AM विराटनगर । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी ३० जनाभन्दा बढी घाइते भएका छन्। उनीह...