दशैँको रौनक: घटस्थापनायता ४ लाख ९६ हजारभन्दा बढीले छाडे काठमाडौँ, उपत्यकाका सडक सुनसान बन्दै! आइतबार २ कात्तिक २०८३ ०८:०८ PM काठमाडौँ, कात्तिक १ । बडादसैँ मनाउन तथा विभिन्न कामले काठमाडौँ उपत्यका छाड्ने यात्रुहरूको संख्या चार लाख ९६ हजार नाघेको छ। काठमाडौँ उपत्यका...