गजल शुक्रबार १९ फागुन २०७९ ०१:५९ PM बाँचि रहेछन आफ्नो- - चेतनालाई मारेर जागी - रहेछ आफ्नो- संवेदनालाई मारेर एउटा बाटो बन्द भए अर्को बाटो खुला हुन्थ्यो