वाल निर्माणको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा दिनेश कुमार माझी शनिबार ३० बैशाख २०८० ११:१९ AM मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं। ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण...