थाइल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम गर्न सहमत सोमबार १३ साउन २०८२ ०५:२० PM काठमाडौँ । थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत भएका छन् । मलेसियामा भएको वार्तामा स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने गर...