थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा पदबाट निलम्बित मङ्गलबार १७ असार २०८२ ०८:१२ PM काठमाडौं । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्वनेतासँगको संवाद लिक भएपछि राजनीतिक संकटमा परेकी पेटोङट...