दुई किलो सुन र २४ लाखसहित दुई चिनियाँ नागरिक पक्राउ मङ्गलबार ७ साउन २०८२ ०९:०८ PM काठमाडौं । दुई केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालि...