प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो
- आइतबार १ फागुन २०७८ १०:१४ AM
गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना...