×

तातोपानी बजार

images

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

  • बिहीबार २८ असार २०८० ११:५७ AM

जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड... कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो...