तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक सोमबार २ बैशाख २०८१ ०३:२८ PM काठमाडौं । काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) लग...