त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा करिव चार किलो सुन लुकाएर ल्याउने ४ जना विदेशी पक्राउ बिहीबार १५ फागुन २०८१ ०८:११ PM काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्रिने क्रम रोकिएको छैन। बुधबार मात्र भन्सार परिषरबाट चार विदेशी नागरिकलाई प्रहरीले अवैध सुनसहित...