×

तुइन खोला पहरो

images

तुइन खोला पहरो- मुग्लिनपट्टि पहिरो पन्छाउने काम रोकियो

  • शनिबार ४ असोज २०८२ ०५:०२ PM

चितवन । गएरातीदेखि नै अवरुद्ध भएको  मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक पहिरो खस्न नरोकिएपछि पहिरो पन्छाउने काम अवरुद्ध भएको छ ।