जुहू सडकमा टाइगर श्राफलाई ताकेर फाइरिङ, अभिनेता बाल–बाल बचे पनि अन्य दुई जना घाइते आइतबार २ कात्तिक २०८३ ०८:२९ PM काठमाडौँ । बलिउडका चर्चित एक्सन स्टार अभिनेता टाइगर श्राफमाथि मुम्बईको जुहू क्षेत्रमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका छन् । आइतबा...