आज चन्द्रमामा ठोक्किँदैछ ४ टन गह्रौँ रकेटको टुक्रा, वैज्ञानिकहरूले बनाए विशेष योजना बुधबार २० साउन २०८३ १०:०१ AM काठमाडौँ । अन्तरिक्ष अनुसन्धानको इतिहासमा आज एक दुलर्भ र अनौठो घटना घट्दैछ। विगत केही समयदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको स...