स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे प्राथमिकता र कार्ययोजना, स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याउने (पूर्णपाठ) आइतबार २७ साउन २०८१ ०९:०५ PM काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनुपर्ने प्रस्ताव राखेका छन् । मन्त्री पौड...