स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल
- बुधबार ११ फागुन २०७८ १०:१६ PM
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताउनुभएको छ । उहाँले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमे...