सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त, डिएसपी शर्मासहित ६ जना सुरक्षाकर्मी घाइते शुक्रबार २० असार २०८२ १०:२९ AM ढल्केबर : धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। तस्करीका सामान नियन्त्रणमा लिने...