आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ- सांसद थापा शनिबार १४ जेठ २०७९ ०९:४० PM नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताउनुभएको छ । नेकपा(एमाले)का अध...