भिजिट भिसा प्रकरणले हाम्रो इज्जत र गरिमामामात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा समेत देशको साख धुमिल बनाएको छ- सांसद डा. चन्दा कार्की मङ्गलबार ३ असार २०८२ ०३:३५ PM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा आफूहरुले उठाएको मागप्रति सरकार उदासिन बनेको आरोप लगाएकी छिन् । भिजि...