संसद् अधिवेशन माघ १८ बोलाउनेगरी मन्त्रिपरिषद्को शिफारिस सोमबार ७ माघ २०८१ ०७:०६ PM काठमाडौं। सरकारले संघीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्...