×

सांसद अम्मरबहादुर थापा

images

बजेट विभेदकारी रहेको भन्दै सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

  • बिहीबार ५ असार २०८२ ०१:४० PM

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन्। बिहीबारको संसद् बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्...