रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, सुरक्षा व्यवस्था कडा बिहीबार २५ पुस २०८१ ०७:३६ AM सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि आज आदेश...