क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ बिहीबार १३ मंसिर २०८१ १२:१७ PM काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाक...