सरकारका सचिवहरूको चेत अझै फिरेन, पढ्दै नपढी लैजान्छन् प्रस्ताव मङ्गलबार २ असोज २०८० ०७:२६ AM काठमाडौं । सरकारका विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि जाने प्रस्तावहरू अझै पनि फितलो र हचुवाका आधारमा जाने गरेको प...