सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति शनिबार २० बैशाख २०८२ ०७:३८ PM काठमाडौं। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शन...