×

saptakoshi

images

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

  • शनिबार २२ असार २०८१ ०७:२८ PM

धरान (सुनसरी), २२ असारः सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको निय...