सुप्रीम सहकारीको रकम ठगी प्रकरण- पूर्व डिआइजी छविलाल जोशी कारागार चलान सोमबार २८ माघ २०८१ ०७:५५ PM रुपन्देही। जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।