सुनसरी देवानगञ्ज घटना: गृहमन्त्री र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई 'शहीद' घोषणा र राहत दिइने शुक्रबार १५ साउन २०८३ १०:११ AM विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसक झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुँदे सहमति भए...