सुनको मूल्य हालसम्मकै उच्च मङ्गलबार १३ फागुन २०८१ १२:२५ PM काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हज...