संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय बिहीबार १६ कात्तिक २०८० ०१:३६ PM काठमाडौँ, १६ कात्तिक : सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले र...