×

समिट होटल र अपार्टमेन्ट निर्माण

images

नक्सा पासै नगरी होटल र अपार्टमेन्ट

  • सोमबार २७ चैत २०७९ ०७:४९ AM

ललितपुर । ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ ।