अब नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने शुक्रबार २० असार २०८२ ०३:५७ PM काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रा...