अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित शुक्रबार ३१ जेठ २०८२ ०६:५८ AM काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी प्रकाश...