सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर आइतबार २० चैत २०७८ १०:०७ PM चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिकरूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । ...