आज संसद्का दुवै सदनको बैठक बस्दै, सबै अध्यादेश निर्णयार्थ पेस गरिंदै बिहीबार २४ माघ २०८१ ०७:३९ AM काठमाडाैं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ। बैठक दिउँसो १ः०...